प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने
nepallive.com · Wed May 20 08:21:47 GMT 2026

काठमाडौँ– प्रतिनिधि सभाको अर्को बैठक आगामी बिहीबार बस्ने भएको छ ।
बुधबारको बैठकका निर्धारित कार्यसूचीहरू सम्पन्न भएसँगै सभामुख डीपी अर्यालले अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन् ।
Read full story at source (nepallive.com)