रसुवा बाढी : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
ratopati.com · Fri Aug 28 02:40:23 GMT 2026

काठमाडौँ । रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (NEOC) ले आज बिहान ७:३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन्।
मन्त्रालयका अनुसार फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेकाे छ। अन्य जिल्लाको विवरण यस प्रकार छ:
Read full story at source (ratopati.com)