कोडदेखि प्रतिस्पर्धासम्म : 'खेलरो' मार्फत नेपालको खेलकुद क्षेत्रमा सफ्टनेपको प्रवेश
nepalsamaya.com · Fri Aug 28 02:40:35 GMT 2026

काठमाडौं। नेपाली प्रविधि कम्पनी सफ्टनेपले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ खेलरो सार्वजनिक गरेको छ।
सफ्टनेपको खेलरो खेलकुदका नतिजा प्रक्षेपण गर्ने प्लेटफर्म हो। प्रयोगकर्ताहरूले यसमार्फत खेल, नतिजा र खेलाडीहरूको प्रदर्शनको अनुमान गर्नसक्छन्। विशेष प्रतियोगिता वा सिजनभर चल्ने प्रतियोगिताहरू मार्फत यसमा सहभागिता जनाउन सकिन्छ।
Read full story at source (nepalsamaya.com)