सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह
gorkhapatraonline.com · Fri Aug 28 02:44:03 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्व संस्कृति र परम्परा जोगाउने माध्यम मात्र नभई पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्रको विकासका मुख्य आधारसमेत भएको बताउनुभएको छ।
जनैपूर्णिमाको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक विविधता, धार्मिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई समृद्धिको आधारसँग जोडेर पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको हो।
Read full story at source (gorkhapatraonline.com)