किम्फ १३ जेठदेखि, ओपनिङ फिल्ममा ‘शेप अफ मोमो’
onlinekhabar.com · Wed May 20 08:29:31 GMT 2026

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण आगामी मे २७ देखि ३१ (१३ देखि १७ जेठ) सम्म ठमेलस्थित क्यूएफएक्सको छायाँ सेन्टर मा आयोजना हुने भएको छ ।
महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन् ।
Read full story at source (onlinekhabar.com)