बाँदर आतंकका कारण खाद्यबालीको विकल्प रोज्दै किसान
nepalnews.com · Sat Jun 13 03:58:08 GMT 2026

बागलुङ। बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका छन्।
बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतंक बढेको हो। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका हुन्।
Read full story at source (nepalnews.com)