सेफ सन्तोष साह पक्राउ
nepallive.com · Sat Jun 13 04:01:32 GMT 2026
काठमाडौँ - सेफ सन्तोष साह पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले गएराति उनलाई धनुषाकाे रामानन्द चोकबाटबाट पक्राउ गरेको हो । उनी बैंकिङ कसुरमा पक्राउ परेका हुन् ।
Read full story at source (nepallive.com)