ट्याक्टर भिरबाट खस्दा १८ वर्षीय चालकको मृत्यु
barnanmedia.com · Sat Jun 13 03:54:05 GMT 2026

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग.१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
Read full story at source (barnanmedia.com)