रसुवाको बाढीपछि कोशी प्रदेशका १३० जना सम्पर्कविहीन (विवरण)
bishowkhabar.com · Fri Aug 28 02:40:40 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १३० जना व्यक्ति परिवारको सम्पर्कमा आउन नसकेको पाइएको छ ।
प्रहरीले दिएको सूचना अनुसार रोजगारी, व्यापार, पर्यटन, अन्य काम तथा धार्मिक स्थल भ्रमणका क्रममा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएका हुन् ।
Read full story at source (bishowkhabar.com)