४२ उपसचिवको सरुवा [सूचीसहित]
nepalnews.com · Sat Jul 04 13:48:37 GMT 2026

काठमाडौँ। सरकारले ४२ उपसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ४२ उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो।
यस्तै ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको गृह मन्त्रालयले जनाएको छ।
Read full story at source (nepalnews.com)