ठूलो डिजाइन र षडयन्त्रअन्तर्गत वर्तमान सरकार बनेको हो : प्रचण्ड
himalpress.com · Sat Jul 04 13:50:36 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका गलत कामका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शनिबार रुपन्देहीको बुटवलमा नेकपा लुम्विनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिले सरकारले गलत काम गर्दा पनि कसैले बोल्ने आँट नगरेको भन्दै नेकपा केही महिनापछि आन्दोलनमा जाने चेतावनी दिएका हुन्।
Read full story at source (himalpress.com)