रूस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मर्केलले कुरा गर्न सक्ने
setopati.com · Wed May 20 08:39:00 GMT 2026

रूस-युक्रेन युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नेबारे युरोपका राष्ट्रहरू छलफल गर्न थालेका छन्।
पुटिनसँग वार्ता गर्न युरोपियन युनियन (इयु) ले जर्मनीकी पूर्व चान्सलर एङ्गेला मर्केल वा युरोपेली केन्द्रीय बैंकका पूर्व अध्यक्ष मारियो द्राघीलाई पठाउन सक्ने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।
Read full story at source (setopati.com)