वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : मन्त्री यादव
annapurnapost.com · Wed May 20 08:38:12 GMT 2026

काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्र देखिएका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न गम्भीर रुपमा काम भइरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले बिभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्र देखिएका ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम भइरहेको बताएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रलाई मर्यादित बनाउन विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरिने उनले बताए ।
Read full story at source (annapurnapost.com)