वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकार प्रतिवद्ध
ajakoartha.com · Wed May 20 08:43:00 GMT 2026

काठमाडौं - प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट उठाएका प्रश्नको जवाफ दिँदै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने बताएका छन् ।
मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएका छन्।
Read full story at source (ajakoartha.com)