राप्रपा छाडेका धवल शम्शेरले राखे भेला (तस्बिरहरू)
setopati.com · Thu Jun 04 08:16:07 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ पार्टी बनाउने अभियानमा जुटेका धवल शम्शेर राणाले आज काठमाडौंमा भेला गरेका छन्।
उक्त भेलामा राप्रपाका १८३ जना नेताहरूले सामूहिक रूपमा राप्रपा छाडेको घोषणा गरेका थिए। राणाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने बताइरहेका छन्।
Read full story at source (setopati.com)