युक्रेनको सुरक्षा सेवा मुख्यालयमै रूसले गर्यो आक्रमण
setopati.com · Sat Sep 05 03:40:12 GMT 2026

रूसले युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला गरेको छ।
युक्रेनको राजधानी किभमा रहेको सुरक्षा सेवा (एसबीयू)को मुख्यालयमै रूसले शुक्रबार ड्रोन हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
Read full story at source (setopati.com)