रसुवा भोटेकोसी बाढी अपडेट : मृतकको संख्या १,३४४ पुग्यो
barnanmedia.com · Sat Sep 05 03:38:56 GMT 2026

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार, भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३४४ पुगेको छ ।
५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ आंशिक अंग फेला परेको प्रहरीले बताएको छ ।
Read full story at source (barnanmedia.com)