आज हाकु-२१६ सुरुङमा फसेका सबैको जीवितै उद्धार होस् : ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Sat Sep 05 03:28:51 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले हाकु–२१६ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको आजै जीवित उद्धार होस् भन्दै प्रार्थना गरेका छन्।
शाहीले आज बिहानै भगवानसँग हाकु–२१६ सुरुङभित्र जमेको हिलो र पानी आजै निकालेर उद्धारको बाटो सहज बनोस् भन्दै प्रार्थना गर्न आग्रह गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)