युक्रेनको सुरक्षा सेवा मुख्यालयमै रूसको आक्रमण
nepalviews.com · Sat Sep 05 03:48:26 GMT 2026

काठमाडौं । रुसी ड्रोनले युक्रेनको राजधानी किएभको केन्द्रमा रहेको युक्रेनको सुरक्षा सेवा (SBU) को मुख्यालयमा प्रहार गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
शुक्रबार दिउँसो भएको आक्रमणका क्रममा ड्रोन SBU मुख्यालयमा खसेको थियो । ड्रोनले सुरक्षा प्रमुख ओलेक्सान्डर पोक्लाडले प्रयोग गर्ने कक्षलाई लक्षित गरेको जेलेन्स्कीले बताएका छन् । आक्रमणका बेला पोक्लाड भवनभित्र थिए वा थिएनन् भन्ने स्पष्ट छैन ।
Read full story at source (nepalviews.com)