बलिउड अभिनेता आमिर खान यति बेला आफ्नो तेस्रो विवाहमा व्यस्त
barnanmedia.com · Sat Jul 04 14:17:14 GMT 2026

बलिउड अभिनेता आमिर खान यति बेला आफ्नो तेस्रो विवाहमा व्यस्त छन् ।
उनी आइतबार दाम्पत्य सम्बन्धमा बाँधिँदै छन् । उनले तेस्रो श्रीमतीको रूपमा ५ जुलाईमा गौरी स्प्रैटलाई भित्राउँदै छन् । त्यसो त आमिर र गौरी केही समय यताबाट लिभिङ टुगेदरमासँगै बस्दै आएका छन् । तथापि आफूहरूको प्रेमलाई उनीहरूले कानुनी रूपमा विवाहको दर्जा दिन लागेका हुन् ।
Read full story at source (barnanmedia.com)