जलवायु वित्तमा पहुँच बढाउनुपर्ने
gorkhapatraonline.com · Sat Sep 05 03:58:32 GMT 2026

जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण तथा जलवायु वित्तमा पहुँच विस्तारका लागि लुम्बिनी प्रदेशका सरोकारवालाको क्षमता अभिवृद्धि गर्न तीनदिने तालिम सञ्चालन गरिएको छ ।
‘ग्रिन क्लाइमेट फन्ड’ को रेडिनेस कार्यक्रम अन्तर्गत नेपालगन्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेशस्तरीय तालिम बिहीबार सम्पन्न भएको हो । तालिममा प्रदेशको वन तथा वातावरण मन्त्रालय, विभिन्न जिल्लाका वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो ।
Read full story at source (gorkhapatraonline.com)