बाँचेर आएपछि परिवारमा खुसी
gorkhapatraonline.com · Sat Sep 05 03:55:32 GMT 2026

अझै ७६ जना सम्पर्कविहीन, घरपरिवारमा चिन्ता
रसुवामा गत भदौ १० गते आएको बाढीमा परेर सम्पर्कविहीन बनेका बर्दियाका २३ जना सकुशल घर फर्किएपछि परिवारमा खुसी छाएको छ । रोजगारीका लागि रसुवा पुगेका उनीहरू बाढीपछि लामो समय सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित बनेका थिए ।
Read full story at source (gorkhapatraonline.com)