सगरमाथा चुचुरोमा ३१ औं पटक पुगे कामीरिता
saralpatrika.com · Tue May 27 03:52:17 GMT 2025
काठमाडौं। सगरमाथा चुचुरोमा ३१ औं पटक। आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा मंगलबार बिहान ३१ औं पटक सर्वोच्च शिखरमा पुगेका छन्।
सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार आज बिहान करिब ४ बजे कामीरिताले यो कीर्तिमानी आरोहण गरेका हुन्।
Read full story at source (saralpatrika.com)