४६९ शव भेटिए, ३ हजार २ सय बढीको उद्धार
lokaantar.com

रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान साढे ७ बजेसम्म प्राप्त विवरणअनुसार हालसम्म ४६९ जनाको शव फेला परेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी)ले जनाएको हो ।
फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, तनहुँमा २८, चितवनमा १७५ र नवलपरासी पश्चिममा २७ जना रहेका छन्।
Read full story at source (lokaantar.com)