३ जना चढेको मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
saralpatrika.com · Tue May 27 03:59:24 GMT 2025
काठमाडौं। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
Read full story at source (saralpatrika.com)