अस्ट्रेलियाले नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने
nepalpress.com · Fri Aug 28 02:50:11 GMT 2026

काठमाडौं। नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि अस्ट्रेलियाले नेपाललाई मानवीय सहयोग उपलब्ध गराउने भएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न संकट तथा मानवीय प्रतिक्रिया विशेषज्ञहरू पठाउन लागेको बताएका छन्।
Read full story at source (nepalpress.com)