सञ्चारकर्मीले समृद्धिका लागि योगदान गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
ekagaj.com · Sat Nov 12 16:07:00 GMT 2022
कास्की- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा गर्दै नेपाली समाजको समृद्धिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको प्रथम वार्षिकोत्सवका अवसरमा आज पोखरामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विगतमा पनि लोकतन्त्र र परिवर्तनका लागि सञ्चार क्षेत्रले राम्रो भूमिका निर्वाह गरेको उल्लेख गरे ।
Read full story at source (ekagaj.com)