महिला तथा बालहिंसा न्यूनीकरण गर्न कानूनी परामर्श
reportersnepal.com · Tue May 27 04:35:13 GMT 2025
संविधानमा महिला तथा बालबालिकाका बारेमा व्यवस्था गरिएको अधिकारलाई समुदायस्तरसम्म पुर्याउन गाउँपालिकाको आयोजना तथा सहयोगी महिला समाज काठमाडौंको समन्वयमा कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)