युवा संघको नेतृत्वका लागि मतदान सुरु
thahakhabar.com

पोखरा : राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो मतदान गरे।
Read full story at source (thahakhabar.com)