सांसद राजेन्द्र बजाईंको भन्छन्- शशांकले ३ गाडी र सुनको रोलेक्स घुस लिए
thahakhabar.com

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्र बजगाइँले पूर्वमहामन्त्री डा शशांक कोइरालाले ३ वटा गाडी, सुनको रोलेक्स घडी र २ झोला पैसा घुस वापत् लिएको आरोप लगाएका छन्।
राजनीतिक नियुक्तिका लागि कोइरालाले यसरी घुस लिएको आरोप बजगाईंले सार्वजनिकरुपमा लगाएका हुन्। यसबारेमा कोइरालामाथि स्पष्टीकरण सोधिनुपर्ने बजगाईंको माग छ।
Read full story at source (thahakhabar.com)