क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
khabarhub.com · Wed May 20 09:31:03 GMT 2026

एजेन्सी – दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ ।
Read full story at source (khabarhub.com)