विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुन्छः उर्जामन्त्री खड्का
thahakhabar.com

काठमाडौं : उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुने बताएका छन्।
सोमवार काठमाडौंमा स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) ले काठमाडौंमा गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेटको चपेटामा पनि मन्त्रालयले एक महिनाभित्रै विद्युत विधेयक संसदबाट पारित गराउने गरी काम गरिरहेको बताए।
Read full story at source (thahakhabar.com)