लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण
reportersnepal.com · Tue May 27 05:57:05 GMT 2025
पुल निर्माण उपभोक्ता समितिका सचिव तीर्थबहादुर पुनले पुल निर्माणपछि कृषकलाई बर्खायाममा घाँसदाउरा ओसार्न, गाईवस्तुलाई खोला तार्न र यस पदमार्ग हुँदै पर्यटकीयस्थलहरूमा जाने पर्यटकका लागि हिँड्डुलमा सहज भएको बताए । उनले सडक सुविधाबाट वञ्चित आफ्नो गाउँमा पुलले ठूलो राहत मिलेको बताए । रासस
Read full story at source (reportersnepal.com)