प्रतिनिधिसभा बैठक : 'गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ'
thahakhabar.com

काठमाडौं : आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको भन्दै राजीनामा मागेको हो।
पार्टीका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जिकिर गरे। उनले भने, 'उहाँले छानबीनका लागि मार्गप्रशस्त गर्नुपर्छ। उहाँको राजीनामा नदिएसम्म प्रतिपक्ष दलले संसद् चल्न दिइन्।'
Read full story at source (thahakhabar.com)