प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
thahakhabar.com

काठमाडौं : प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेस, विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा लगायतका दलले अवरोध गरेका हुन्।
Read full story at source (thahakhabar.com)