चाख्ने होइन त सिन्धुलीको खुवा? [तस्वीरहरू]
thahakhabar.com

काठमाडौं : विपी राजमार्ग हुँदै तराइ जाने र पहाड उक्लिने जुनै पनि गाडीले एकछिनको लागि मात्रै भए पनि रोकिने ठाउँ हो सिन्धुलीको खनियाँखर्क। जुनार र सुन्तला बिक्रीको लागि निकै प्रख्यात रहेको खनियाँखर्कको पसलहरूको लहरहरूमा छ खुवा वा कुराउनी पसल।
खनियाँखर्क वरिपरि रहेका गाउँबाट संकलन गरिएको दूधबाट विकास देवकोटाले चलाएको सिन्धुली खुवा उद्योगले यो बाटो हुँदै जाने जो कोहीको पनि ध्यान तान्छ। झण्डै २ दशकदेखि खुवा व्यवसाय गरिरहेका विकास देवकोटाले यो उद्योगमा अहिले ३ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेका छन्।
Read full story at source (thahakhabar.com)