माेरङमा विद्युतीय रिक्सा दुर्घटना, एक महिलाको मृत्यु
shilapatra.com · Sat Jul 04 14:55:00 GMT 2026

मोरङको लेटाङ नगरपालिकामा विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
Read full story at source (shilapatra.com)