प्रतिनिधिसभा बैठक बस्ने समय परिवर्तन
thahakhabar.com

काठमाडौं : विपक्षी दलहरूको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएकाे प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएकाे छ।
मंगलबार बिहान ११ बजे बसेको बैठक भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीहरूले अवरोध गरेपछि स्थगित गरिएको थियो।
Read full story at source (thahakhabar.com)