सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)
canadanepal.com · Sat Jul 04 15:02:13 GMT 2026

काठमाडौँ - सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ ।
मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका डिएसपीहरूको सरुवा गरिएको हो ।
Read full story at source (canadanepal.com)