बेलगाम क्रसर : कर्मचारीलाई टेर्दैनन्, ज्यान लिने धम्की दिन्छन्
onlinekhabar.com · Wed May 20 09:42:55 GMT 2026

६ जेठ, जकपुरधाम । करिब दुई महिनाअघि धनुषाको गणेशमान चारनाथ नगरपालिकाले पालिकाभित्र सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरूको अनुगमन सुरु गर्यो ।
गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग र वडा नम्बर ८ स्थित कमलेश्वरी बालुवा प्रशोधन उद्योगमा अनुगमन गरेपछि क्रसर सञ्चालकहरूबाट कर्मचारीहरूलाई ज्यान मार्नेसम्मको धम्की आयो ।
Read full story at source (onlinekhabar.com)