पर्वतारोहण प्रवर्धनका लागि पूर्वाधार र तालिम प्राथमिकतामा : मन्त्री पाण्डे
thahakhabar.com

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्वतारोहण प्रवर्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको बताए।
Read full story at source (thahakhabar.com)