बढी पीडितलाई राहत दिन सांसदको माग
nagariknews.nagariknetwork.com · Sat Jul 04 14:58:24 GMT 2026

संखुवासभाका बाढी पीडितलाई राहत दिन प्रदेशसभा बैठकमा माग गरिएको छ । शनिबारको कोशी प्रदेशसभा बैठकको शुन्य समयमा सांसद राजेन्द्र कार्कीले संखुवासभा सिलिचोङका बाढी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।
संखुवासभाको सिलिचोङमा असार १ गते आएको भिषण बर्षाका कारण विभिन्न स्थानमा ठूलो क्षति पुगेको उनले जानकारी गराए । सांसद कार्कीका अनुसार बाढी पहिरोले ३७ घर परिवार विस्थापित भएको स्थानिय कालिका माध्यामिक विद्यालय र स्वास्थ्य केन्द्रमा क्षति पुगेकाले स्थानिय शिक्षा र स्वास्थ्यबाट बञ्चीत भइरहेको उनको भनाई छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)