विप्लव नेतृत्वको पार्टीबाट अलग समूहको भेला, नेकपा ब्यूताउने निर्णय
himalpress.com · Sat Jul 04 15:04:29 GMT 2026

बुटवल- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियान थालेको छ। शनिबार रुपन्देहीमा पहिलो जिल्ला भेला गरेर पुनर्गठन अभियान थालेका हुन्।
तत्कालीन स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्का असल लगायतका नेतालाई निष्कासन गरेपछि तिनै नेताहरूको अगुवाईमा नेपाल कम्यूनिष्ट पार्टी ब्यूत्याउने अभियान सुरू गरेका छन्।
Read full story at source (himalpress.com)