रूसले गर्यो युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला
deshsanchar.com · Sat Sep 05 04:30:44 GMT 2026

रूसले युक्रेनको सुरक्षा सेवा मुख्यालयमै हमला गरेको छ। युक्रेनको राजधानी किभमा रहेको सुरक्षा सेवा (एसबीयू)को मुख्यालयमै रूसले शुक्रबार ड्रोन हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। युद्ध सुरु भएयता पहिलोपटक युक्रेनको आन्तरिक सुरक्षा निकायको मुख्यालयमै प्रत्यक्ष प्रहार भएको हो।
Read full story at source (deshsanchar.com)