मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह
nepallive.com · Sat Sep 05 04:37:03 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार, प्रदेश तथा स्थानीय तहसहित सबै सरोकारवालाको साझा पहल र संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा परिवर्तन भइरहेको बताएका हुन्। दिवसको यस वर्षको नारा ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ रहेको छ।
Read full story at source (nepallive.com)