विदेशी नागरिकले अनअराइभल भिसा पाउने
thahakhabar.com
काठमाडौं : हवाई मार्गबाट नेपाल आउने विदेशी नागरिकले अनअराइभल भिसा पाउने भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्बन्धित मुलुकको नेपाल नियोगबाट भिसा नपाएमा त्रिभुवन विमानस्थलबाट अनअराइभल भिसा पाउने गरी मापदण्ड २०७७ तयार पारेको छ। स्थल मार्ग हुँदै आउने पर्यटकले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र प्रवेश पाउनेछन्।
Read full story at source (thahakhabar.com)