दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते
khabarhub.com · Sat Jul 04 15:25:45 GMT 2026

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
Read full story at source (khabarhub.com)