मोदी र मेलोनीको भेट चर्चामा: कारमा सँगै यात्रा, डिनर भेटघाटदेखि उपहारमा ‘मेलोडी’ चकलेट
barnanmedia.com · Wed May 20 10:04:55 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच रोममा विशेष मित्रता देखिएको छ ।
कारमा सँगै यात्रा, डिनर भेटघाटदेखि उपहारमा टफी आदानप्रदानसम्मका दृश्य सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ।
Read full story at source (barnanmedia.com)