कर्णालीमा बेपत्ता फोर्स गाडी खोज्न अत्याधुनिक उपकरणसहित गोताखोर परिचालन
nepalpress.com · Sat Jul 04 15:23:16 GMT 2026

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङगेतडामा कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले अत्याधुनिक उपकरणसहितको गोताखोर टोली परिचालन गरेको छ।
असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतडाबाट दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
Read full story at source (nepalpress.com)