सहस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरुवा, को कहाँ? (सूची)
barnanmedia.com · Sat Jul 04 15:11:53 GMT 2026

सहस्त्र प्रहरी बलका ७१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार डीएसपीको सरुवा गरेको हो। सशस्त्र प्रहरी सेवा, सधारण समूह, साधारण उपसमूहतर्फ सरुवा गरिएको हो।
Read full story at source (barnanmedia.com)